काठमाडौं- साताको कारोबारको मध्यदिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेर बन्द भएको हो। यो ०.०५ प्रतिशतको वृद्धि हो। दिनभर उतारचढाव
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे ७ अर्ब नजिक

Read Complete Original Article
Published originally on आजको अर्थ





