काठमाडौं । नेपाली हिपहप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित चर्चित भारतीय र्‍याप सङ्गीतसम्बन्धी वास्तविकता प्रदर्शन कार्यक्रम ‘एमटीभी हसल’को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ। ‘टीभीएस ए…
नेपाली हिपहप संगीतको नयाँ मञ्च बन्दै ‘हसल बाई नेपहप’, मुख्य प्रायोजकमा टीभीएस एनटर्क

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






