‘अब त तँलाई रिग्रेट भयो होला हैन ? मैले काम गर्दिनँ भनेर छाडेको थिइस् नि । हेर, अब म काम गर्न थालिसकें । तेरो बाबुले बोलाए पनि आउँदिनँ । मेरी आमाले मेरो लागि केटी हेरिसक्यो ।’ हातमा बेल्चा बोकेका, धुस्रोफुस्रो युवा बदलाको भावमा भन्छन्, ‘उता नेपालमा, मनिषा कोइरालासँग ।’ फेसबुक रिल्समा फैलिएको यही भिडियो हो,…
नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






