इलाम । रसुवाको विकट गाउँमा जन्मिएका तुलु तामाङ ट्रेकिङ व्यवसायमार्फत पर्यटन क्षेत्रमा भविष्य बनाउन चाहन्थे । अभावका कारण उचित शिक्षादिक्षा नपाएका उनी गरिबीका कारण तीन दशकअघि ०५२ सालतिर रोजगारी खोज्दै काठमाडौं आए । रोजगारीका क्रममा उनले ट्रेकिङमा भरियाको जिम्मेवारी पाए । त्यसबेला उनको संगत शेर्पाहरुसँग भयो । मौसमी पेसा भएकाले आम्दानी सिमित थियो । वैकल्पिक रोजगारी …
नेपाली चिजलाई विश्व बजारमा पुर्याउन सरकारको साथ चाहिएको छ : तुलु तामाङ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






