१० मंसिर, काठमाडौं। बेलायत (लन्डन)स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्बन्ध अझै सम्भावनाअनुसार विस्तार हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित युके–नेपाल व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा बलियो सम्बन्ध रहे पनि द्विपक्षीय व्यापार वार्षिक करिब ३० करोड पाउन्डमा सीमित रहेको बताए […] The post नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने appeared first on ICT Frame.
नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






