Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, उत्पादन र औद्योगिक सहकार्यमा जोड दिनुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा बोल्दै उनले दुवै देशले एकअर्कालाई बजारका रूपमा मात्र नभई लगानी, प्रविधि, उत्पादन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट
Latest NewsJust now

विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले जलवायु परिवर्तन र प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि विकास निर्माणका हरेक योजना वातावरणमैत्री तथा विपद् प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका हुन् । ...

कान्तिपुर
चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव
Latest NewsJust now

चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव

काठमाडौँ। चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भएको छ। समितिको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, समस्या र सुधारका विषयमा धारणा राखेका छन्। समिति सभापति डा. ओजस्वी शेरचनका अनुसार विधेयकका २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्। छलफलमा सांसदहरूले चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक कानुनी व्यवस्था ...

नेपालन्युज
नेपालमा अफसोर क्याम्पस : कसरी अघि बढ्ला कानुनी प्रक्रिया र सञ्चालन मोडेल ?
Latest NewsJust now

नेपालमा अफसोर क्याम्पस : कसरी अघि बढ्ला कानुनी प्रक्रिया र सञ्चालन मोडेल ?

काठमाडौँ । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमतिसँगै अब यसको कानुनी र व्यावहारिक कार्यान्वयन कसरी अघि बढ्ला भन्ने चासो उत्पन्न भएको छ ।... ...

रातोपाटी
अदालतको फैसलासमेत अटेर गरी झुटो वक्तव्यमा व्यस्त छ नेपाल लाइफ
Latest NewsJust now

अदालतको फैसलासमेत अटेर गरी झुटो वक्तव्यमा व्यस्त छ नेपाल लाइफ

• नेपाल लाइफ इन्स्योरेन्सले बीमित इन्द्रबहादुर रिजाललाई १५ लाख रुपैयाँको दाबी भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको छ, जसका कारण अदालतको ढोकासम्म जानुपर्ने अवस्था आएको छ। • उच्च अदालत पाटनले बीमा प्राधिकरणमा फैसला कार्यान्वयन गर्न निर्देशन दिए पनि नेपाल लाइफले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर कार्यान्वयनमा ढिलाइ गरिरहेको दाबी गरिएको छ। • बीमा कम्पनीको कार्यशैलीमाथि सर्वसाधारणले प्रश्न उठाउँदै दाबी भुक्तानी प्रक्रियामा ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement