अहिलेको व्यवस्थाले ५ लाख वा त्यसभन्दा बढीको वस्तु तथा सेवा खरिदबिक्री वा अन्य कारोबारमा बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने भनेको हो । यसलाई बैंकबाट ५ लाखभन्दा बढी नगद झिक्नै नपाइने वा व्यक्तिले ५ लाखभन्दा बढी नगद राख्न नपाइने व्यवस्था भनेर बुझ्नु पनि हुँदैन ।
नेपालमा नगद कारोबार सीमा : कहिले र किन ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






