Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपालका प्रविधि तथा प्रविधिमा आधारित साना तथा मझौला उद्यम (एसएमई) लाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहज बनाउने उद्देश्यले ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक गरिएको छ ।नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट कम्युनिटी २ (NIIC 2) ले स्विस सरकारको विकास सहयोग नियोग (Swiss Agency for Development and Cooperation – SDC) को सहयोगमा तथा वान टु वाच (One to Watch) को कार्यान्वयनमा उक्त म्यानुअल सार्वजनिक गरेको हो । नोभेम्बर २६, २०२६ मा आयोजित विशेष कार्यक्रममार्फत म्यानुअ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो
TechnologyJust now

नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने एनटी फाइबर सेवाप्रति सेवाग्राहीको विश्वास र सकारात्मक प्रतिक्रिया बढ्दै गएको जनाएको हो। मागअनुसार सेवा जडान गर्दै जाने र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त ...

टेक्नोलोजी खबर
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ
TechnologyJust now

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ

अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने ...

टेक्नोलोजी खबर
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना
TechnologyJust now

आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १० सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कृष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement