काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा स्तरोन्नति भएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको वित्तीय विवरणका आधारमा डबल 'ए' रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको लगानीमा जोखिम घटेको अर्थ दिन्छ । यसअघि इक्रा नेपालले कम्पनीलाई डबल ‘ए’ माइनस रेटिङ प्रदान गरेको थियो ।इक्रा नेपालका अनुसार, कम्पनीको सोल्भेन्सी अनुपातमा सुधार, लगानीको विविधीकरण र बजारमा बलियो उपस्थितिका कारण रेटिङ बढाइएको हो । कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२५ जुलाई मध्यमा १५४ प्र
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, लगानीमा जोखिम घट्यो

Read Complete Original Article
Published originally on आइसिटी समाचार






