Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल फुटबल लिगमा नयाँ क्लब थपिने, आवेदन दिन कात्तिक ४ सम्मको समय

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल फुटबल लिगमा नयाँ क्लब थपिने, आवेदन दिन कात्तिक ४ सम्मको समय
Photo / Coverage: फरकधार

नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ क्लब थपिने भएका छन् । लिगले तीन नयाँ क्लब समावेश गर्न इच्छुक पक्षसँग बोलपत्र (बिड) आह्वान गरेको छ । लिगका अनुसार इच्छुक आवेदकले सन् २०२६ नोभेम्बर २० अर्थात् मंसिर ४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । नयाँ क्लबका लागि आवेदन दिने संस्थाले आफ्नो व्यावसायिक तथा आर्थिक पृष्ठभूमि, सामाजिक विश्वसनीयता र आगामी १० वर्षका लागि क्लब सञ्चालनसम्बन्धी विस्तृत योजना पेस गर्नुपर्नेछ । त्यस्तै, आवेदनसँगै ५० हजार रुपैयाँ बोलपत्र शुल्कसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दीर्घकालीन क्लब विकास, आर्थिक स्था...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्
PoliticsJust now

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

नयाँदिल्ली, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयु... ...

गोरखापत्र
बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा नयाँदिल्लीमा पाकिस्तानी मन्त्री, दक्षिण एसियाली कूटनीतिमा चासो
PoliticsJust now

बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा नयाँदिल्लीमा पाकिस्तानी मन्त्री, दक्षिण एसियाली कूटनीतिमा चासो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर क्षेत्रीय कूटनीतिक वृत्तमा चासो बढिरहेका बेला पाकिस्तानका जलवायु परिवर्तनमन्त्री... ...

सिंहदरबार न्युज
बालेनको भारत भ्रमणले नेपाल-भारत सम्बन्धको नयाँ दिशा तय गर्ला ?
Politics1h ago

बालेनको भारत भ्रमणले नेपाल-भारत सम्बन्धको नयाँ दिशा तय गर्ला ?

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल-भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी ...

फरकधार
बिहान उठ्नेबित्तिकै नगर्नुहोस् यी गल्ती, दिनभर थकान र आलस्य बढ्न सक्छ
Politics1h ago

बिहान उठ्नेबित्तिकै नगर्नुहोस् यी गल्ती, दिनभर थकान र आलस्य बढ्न सक्छ

बिहान उठेपछि अपनाइने साना बानीले दिनभरको ऊर्जा, एकाग्रता र स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । कतिपय मानिस उठ्नेबित्तिकै मोबाइल चलाउने, पानी नपिउने वा बिहानको खाना छाड्ने गर्छन् । यस्ता बानीले दैनिक जीवनशैलीमा असर पार्न सक्छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको सुरुवात व्यवस्थित गर्न केही सामान्य बानी अपनाउनु उपयोगी हुन्छ । उठ्नेबित्तिकै मोबाइल नचलाउने : बिहानै सामाजिक सञ्जाल वा तनावपूर्ण समाचारमा धेरै समय बिताउँदा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement