Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘म्याचा’ खोज्दा किन सबै तीनछक परे ?
OthersJust now

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘म्याचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् । एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन्… ...

अनलाइन खबर
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
OthersJust now

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल… ...

अनलाइन खबर
छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्
OthersJust now

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्

छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् । छठ पर्वमा पूजाका सामग्री तथा अघ्र्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ । विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play