मधेस प्रदेश सभा सदस्यमा नियुक्त भएकी नाजिमा खातुनले शपथ लिएकी छन्। मधेस प्रदेशका सभामुख रामअशिष यादवले प्रदेश सभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सांसद खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी नेकपा (एमाले)को तर्फबाट रिक्त पदमा समानुपातिक सांसद निर्वाचित भएकी हुन्। शपथ ग्रहण समारोहमा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्...
नवनियुक्त सांसद नाजिमा खातुनले लिइन् शपथ

Read Complete Original Article
Published originally on नेपालखबर






