संखुवासभा – तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्याश गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपीडीसी) प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलान्याशको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण […]
नयाँदिल्लीबाट बालेन र मोदीले गर्दैछन् तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याश

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






