काठमाण्डु- पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ। गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई २५ हजार रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताए। उनले सरकारले आमसञ्चार विधेयक […]
नयाँ प्रविधिलाई व्यवस्थित गर्न सरकारलाई सुझाव, पत्रकार भूपाल लुइँटेल पुरस्कृत

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






