बागलुङ । बसाइँसराइँले खेतबारी बाँझो रहने समस्या बढिरहेका बेला राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा जैमिनी नगरपालिका–५ बिनामारे चनौटेमा ३३ रोपनी...
गाउँको बाँझो खेतमा जनमोर्चाको सामूहिक खेती, भाडामा लिइएको ३३ रोपनी जमिन फलेको धान भित्र्याउने चटारो

Read Complete Original Article
Published originally on रातोपाटी






