झापा : झापाको नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको स्वर्णपुर नगरपालिका–२ घर भएका ४२ वर्षीय पारसनाथ प्रसाद यादव रहेका छन्। उनी सशस्त्र प्रहरी बल नेपाल,
नकलबन्दामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






