Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज

Share:WhatsAppFacebookX (Twitter)Telegram
धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज
Photo / Coverage: अनलाइन खबर

प्रयोगविहीन पुल क्षमता केही कम भए पनि प्रयोग गर्न योग्य रहेको प्राविधिकले बताएपछि धादिङमा जडान गर्ने निर्णय गरिएको हो । पन्टुन राजापुर सिँचाइ व्यवस्थापन कार्यालय मातहत थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
OthersJust now

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा दुर्घटना भएको थियो । ...

अनलाइन खबर
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै शून्य प्रिमियममा कर्जा
OthersJust now

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै शून्य प्रिमियममा कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । बैंकले लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई विशेष कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको […] ...

लोकपथ
राजधानीमा फूलको कारोबार व्यापक
OthersJust now

राजधानीमा फूलको कारोबार व्यापक

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । ...

अनलाइन खबर
इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?
OthersJust now

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play