चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार (कात्तिक २२) बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला […]
घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

Read Complete Original Article
Published originally on लोकपथ






