Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनाविरुद्ध अनुसन्धान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनाविरुद्ध अनुसन्धान सुरु
Photo / Coverage: आर्थिक न्यूज

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र।०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो। उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

बरामद गरिएको ४७ किलो शङ्कास्पद वस्तु परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार उक्त वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको उनले बताए ।

विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार सो वस्तु न्यून विस्फोटक पदार्थ ९गन पाउडररकालो बारुद० रहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

विस्फोटक पदार्थसहित पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीमाथि यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । अब भने उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कानुनी कारबाही अघाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

बरामद विस्फोटक पदार्थ र अन्य सामानको स्रोत तथा ओसारपसारमा संलग्न पक्षको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङ
Economy & BusinessJust now

हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान ...

अर्थडबली
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
Economy & BusinessJust now

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमार्डौ । नेपाल प्रिमियर लिग (एनपिएर्ल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गर… ...

आर्थिक न्यूज
एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
Economy & BusinessJust now

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खे… ...

आर्थिक न्यूज
च्याब्रुङको स्तम्भ [तस्विरहरु]
Economy & BusinessJust now

च्याब्रुङको स्तम्भ [तस्विरहरु]

ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माण गरिएको च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य । च्याब्रुङ लिम्बू समुदायको मौलिक बाजा हो । शुभकार्य तथा विभिन्न सांस्कृतिक अवसरमा च्याब्रुङ बजाएर नाच्ने परम्परा रहेको छ । ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play