काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता र माग बढेपछि कम्पनीले अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन गर्ने भएको हो । यसअघि छोटो अवधिका लागि सञ्चालन गरिएको अभियानलाई ग्राहकको मागअनुसार विस्तार गरिएको दराजले जनाएको छ । अभियानको […]
ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

Read Complete Original Article
Published originally on लोकपथ






