Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

देउवा कांग्रेसकाे महामन्त्रीमा उम्मेदवारी दिने मोहन बस्नेतको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा कांग्रेसकाे महामन्त्रीमा उम्मेदवारी दिने मोहन बस्नेतको घोषणा
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका हुन् । बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने तयारीस्वरूप आन्तरिक छलफल र तयारीसमेत सुरु गरिसकेको बताए। शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा बिहे गर्दै गृहमन्त्री सुधन गुरुङ
PoliticsJust now

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा बिहे गर्दै गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्ने भएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले सीमित पाहुनाको उपस्थितिमा सादगीपूर्ण रूपमा विवाह गर्ने योजना सार्वजनिक गरेका हुन् । ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र ...

फरकधार
नेपालमा आइआइटी खोल्ने तयारी, शुल्क र सञ्चालनमा नेपाली सहभागिताबारे बहस
PoliticsJust now

नेपालमा आइआइटी खोल्ने तयारी, शुल्क र सञ्चालनमा नेपाली सहभागिताबारे बहस

भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय ...

फरकधार
सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट, राष्ट्रपति र संसद्को अपमान गरेको आरोप
PoliticsJust now

सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट, राष्ट्रपति र संसद्को अपमान गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको सम्मान नगरेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले राष्ट्रपति, संसद् र अन्य संवैधानिक निकायको मर्यादामा आँच पुर्‍याउने काम गरेको बताएका हुन् । उनले संविधानको व्यवस्था मात्र नभई त्यसको भावना, लोकतान्त्रिक परम्परा र राज्यका संस्थाहरूको मर्यादासमेत सरकारले […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement