नेपाली सेनाका दुई जना सहायक रथीको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले प्रवक्ता राजाराम बस्नेतलाई आफ्नो सचिवालयमा लगेका छन्। १७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक समेतको जिम्मेवारीमा रहेका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी प्रदान गरिएको छ। सैनिक सहायक पूर्णबहादुर खत्री उपरथ...
दुई सहायक रथीको जिम्मेवारी हेरफेरः प्रवक्तामा श्रेष्ठ, बस्नेत बने सैनिक सहायक

Read Complete Original Article
Published originally on नेपालखबर






