प्रधानन्त्री बालेन्द्र शाहलाई दुई मन्त्री र उनी आबद्ध दलबाट प्रवक्ताले विदाइ गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली जान लागेका शाहलाई त्रिभुवन विमानस्थलमा पुगेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले विदाइ गरेका हुन्। उनीहरू विमानस्थलमै पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा...
दुई मन्त्री र पार्टीका तर्फबाट प्रवक्ताले गरे शाहको विदाइ

Read Complete Original Article
Published originally on नेपालखबर






