काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले कुल ८० लाख ७७ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन् । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका छन् । आवेदनअनुसार मिडिल मोदी हाइड्…
दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






