वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।
दीपावलीपछि मधेशमा छठको उल्लास, सजाइँदै घाट

Read Complete Original Article
Published originally on कान्तिपुर

वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।
Published originally on कान्तिपुर

मतदाताले अस्वीकार गरेका राष्ट्रपति या त आफ्नो अडानबाट पछि हट्न सक्छन् या आफू झुक्न तयार छैनन् भन्ने देखाउन सक्छन्। डोनाल्ड ट्रम्पले दोस्रो विकल्प रोजेका छन्। यस निर्णयले उनको अन्तिम प्राथमिकताबारे केही महत्त्वपूर्ण कुरा उजागर गरेको छ, जुन दुई वर्षको अस्तव्यस्त शासनकालमा ओझेलमा परेको थियो। उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठूलो पराजयको दोष इरान युद्धलाई दिएका छन्। त्यसमा उनले ...

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा नेपाली युवाहरूको संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा आएको छ। शिशिर श्रेष्ठसहित दुई नेपाली उद्यमीको संयुक्त पहलमा स्थापना भएको क्याफेको उद्घाटन वरिष्ठ पत्रकार तथा साहित्यकार शिव उप्रेतीले गरेका हुन्। आर्टिजन्स कुकीज एन्ड स्वीट्समा स्वादिष्ट कुकीज, ताजा क्रोइसाँ, विभिन्न प्रकारका केक तथा कफी उपलब्ध हुनेछन्। गुणस्तरीय स्वाद र उत्कृष्ट सेवामार्फत ...

• नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ, जसमा नेवार समुदायले म्हः पूजा पनि गरिरहेको छ। • काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले सांस्कृतिक कार्यक्रम, र्याली र शुभकामना आदानप्रदान गर्दै नेपाल संवत् मनाइरहेका छन्। • नेपाल संवत् नेपालको मौलिक संवत् हो, जसले इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दछ। ...

धनुषा । धनुषाको सबैला नगरपालिका–१२ स्थित ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ भव्य रूपमा सम्पन्न भएको छ। तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्। लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ धर्मशाला संरक्षण समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, पप स्टार कमल खत्री, हास्य कलाकार सन्दीप क्षेत्री, कार्यक्रम प्रस्तोता ...