Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’
Photo / Coverage: अनलाइन खबर

‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ । यस गीतले माहोल कस्तोसम्म बनाइदिएको छ भने, गीत बज्नासाथ शरीरका अवयवहरू त्यसैत्यसै नाच्न थाल्छन् । यो गीत उसैको सिर्जना हो, जो चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को शीर्ष उपाधि नजिक नपुग्दै…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
OthersJust now

विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितको विवाहका लागि कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए । यसअघि करण केसीले पनि नेपालबाहिर बिहे गरेका… ...

अनलाइन खबर
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
OthersJust now

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग सो विधेयकका बारेमा छलफल गरेकी छन् । मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी ...

पर्दाफास
गोरखा अस्पतालमा आईसीयू सञ्चालन
OthersJust now

गोरखा अस्पतालमा आईसीयू सञ्चालन

१० कात्तिक, गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालले यसअघि सर्जिकल आईसीयू सेवा दिँदै आएको थियो । अहिले मेडिसिन आईसीयू (एमआईसीयू) सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताए । ‘२०७९ साल चैत्र २४ गतेबाट सर्जिकल आईसीयू सेवा दिदै आएका थियौं,’… ...

अनलाइन खबर
मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो
OthersJust now

मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो

सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार दैनिक भास्करसँगको कुराकानीमा उनले सलमानसँग काम गर्दाको अनुभव सुनाएकी छिन् । तान्याका अनुसार सलमान सेटमा सबै कलाकारलाई सहज महसुस गराउँछन् र सबैलाई समान सम्मान दिन्छन् । उनले फिल्ममा आफ्नो भूमिका, सलमानको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement