काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अन्तिम समयमा सकारात्मक बनेर बन्द भएको छ। कारोबारको अधिकांश समय दबाबमा रहेको बजार अन्तिम समयमा सम्हालिँदा नेप्से ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स १.४८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंक बढेका छन्। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघि…
दिनभर दबाबमा रहेको नेप्से अन्तिम समयमा सम्हालियो, कारोबार ५ अर्ब ६५ करोडमा सीमित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






