निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गरेको छैन । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश जारी नगरी त्यसबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश दिएको हो । आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै प...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Read Complete Original Article
Published originally on फरकधार






