काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार रिटमाथिको बहस सकिएको हो । अब न्यायाधीश पौडेलबाट आदेश आउने चरणमा पुगेको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णय बदर गरी पुनर्बहालीको […]
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी



.jpg)


