७ मंसिर, काठमाडौं । दशौँं राष्ट्रिय खेलकुद अन्तर्गत मंसिर ८ गतेदेखि सुरु हुने भनिएको पुरुष ्करिकेट प्रतियोगिता दुई दिन पछि सरेको छ । यसअघि महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता ८ गतेदेखि नै सुरु गर्ने गरी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलतालिका सार्वजनिक गरेको थियो । तर राखपले सोमबार पुरुषक्रिकेटको नयाँ तालिका सार्वजनिक गर्दै मंसिर…
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट दुई दिन पछि सर्यो, अब १० मंसिरबाट

Read Complete Original Article
Published originally on अनलाइन खबर






