व्यवसाय, संगीत, फिल्म र सामाजिक सञ्जालमा सक्रिय अनन्या बिड्ला अहिले चर्चामा छिन् । भारतका चर्चित उद्योगपति कुमार मंगलम बिड्लाकी छोरी अनन्या बिड्ला बिड्ला परिवारको ६ पुस्ताको इतिहासमा व्यवसायमा पूर्णकालीन रूपमा सक्रिय हुने पहिलो महिला हुन् । अनन्याले संगीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाएकी छिन् । अहिले बलिउड फिल्म निर्माणमा समेत सक्रिय हुन थालेकी छिन् ।…
अनन्या बिड्ला को हुन् ? व्यवसायदेखि बलिउडसम्म चर्चा

Read Complete Original Article
Published originally on अनलाइन खबर






