Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक जितेर तेस्रो स्थानमा छ । त्यस्तै, नेपाली सेनाले २ स्वर्ण, ८ रजत र ८ कांस्य गरी १८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण, २ रजतसहित ३ पदक जितेर पाँचौँ स्थानमा रहँदा कोशी प्रदेशले १ स्वर्ण जित्दै छैटौँ स्थान बनाएको छ । दोस्रो दिनको पदक तालिकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् । The post दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा

• सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्दै मधेस प्रदेशलाई ४७–३ अङ्कले हरायो। • नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गर्दै समूह ‘ए’ मा जित हासिल गर्यो। • थ्री अन थ्रीमा नेपाल आर्मी र बागमती प्रदेशले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ...

नेपालबहस
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा
Latest NewsJust now

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनीले संकलित रकम समयमै नेपाल लाइफलाई बुझाएको छैन भन्ने आरोपमा कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ, जसले व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रश्न उठाएको छ। • बीमाशुल्क संकलनको जिम्मेवारी लिएको कम्पनीले ...

नेपालबहस
उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने
Latest NewsJust now

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् । उद्योगी तथा व्यवसायीका समस्या तत्काल सम्बोधन […] ...

लोकपथ
म्याग्दीमा धान उत्पादन बढ्दा किसान उत्साहित, रैथाने जात भने संकटमा
Latest NewsJust now

म्याग्दीमा धान उत्पादन बढ्दा किसान उत्साहित, रैथाने जात भने संकटमा

• म्याग्दीमा यस वर्ष धान उत्पादन २.७० प्रतिशतले वृद्धि भएको छ, अनुकूल मौसम र रोगकीराको समस्या नदेखिएको कारण। • ३,८०६ हेक्टर क्षेत्रफलमा धानखेती गर्दै, प्रतिहेक्टर ३.८ मेट्रिकटनका दरले कुल १४,४६२.८ मेट्रिकटन धान उत्पादन भएको छ। • रैथाने जातको खेती घट्दै जानु र धानखेतीको क्षेत्रफल विस्तार हुन नसक्नु प्रमुख चुनौती रहेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement