काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै आर्मी क्बल सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

Read Complete Original Article
Published originally on आजको अर्थ






