दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

सप्तकोशीमा तीनको ज्यान गएपछि खुल्यो बिनादर्ता बोट सञ्चालनको रहस्य, बल्ल ब्युँझियो प्रशासन
सुनसरी : भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको यात्रुवाहक (डुङ्गा) बोट आइतबार दिउँसो सप्तकोशी नदीमा पल्टिँदा तीन जनाको मृत्यु भएपछि बोट सञ्चालनको अनुमति र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लका ...

सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ...

शिवसताक्षीमा लाइट डिजेल आयलको स्टकमा आगलागी, ट्रकमा पनि क्षति
झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेग्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिमा भण्डारण गरिएको लाइट डिजेल आयलमा आगलागी भएको छ। आइतबार साँझ भएको आगलागीबाट एउटा ट्रकमा समेत क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार साँझ पौने ७ बजे विद्युत् सर्ट ...

बिर्तामोडको मेयर बन्न रास्वपामा आकांक्षीको लर्को, एक दर्जन प्रतिस्पर्धामा
झापा : आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएसँगै झापाको बिर्तामोड नगरपालिकामा मेयरका आकांक्षी बढ्न थालेका छन्। नगरको नेतृत्व लिन पार्टीभित्र पुराना र नयाँ अनुहारले तयारी ...


