Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Health/दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म

दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म

10/17/2026, 9:01:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म

दशैँतिहारका बेला लामो समय विद्यालय बिदा हुने कारणले बालबालिकालाई कसरी विभिन्न क्रियाकलापमा भुलाउने र उनीहरूको 'स्क्रीन टाइम' घटाउने भन्ने चिन्ताले सताउने गरेको अभिभावकहरू बताउँछन्। टेलिभिजन, मोबाइल फोन वा कुनै पनि ग्याजेटमा व्यस्त रहन खोज्ने भएका कारण उनीहरूको समय व्यवस्थापनलाई लिएर चिन्ता हुने गरेको उनीहरूले बताएका हुन्। त्यस्तै मध्येकी एक हुन् विमला प्रजापति।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
स्वास्थ्यJust now

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० बेड क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सञ्चालनमा आएको छ। शुक्रबारदेखि सुरु भएको यो सेवाले विशेष निगरानी र उपचार आवश्यक पर्ने बिरामीलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीको चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको... ...

हेल्थवाणी
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने
स्वास्थ्यJust now

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ... ...

हेल्थवाणी
एमबीबीएसमा ११० सहित चिकित्सा शिक्षामा ४१८ सिट थप
स्वास्थ्यJust now

एमबीबीएसमा ११० सहित चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौं, असोज ३१ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षातर्फ ४१८ सिट थप गरेको छ। यससँगै कुल सिट संख्या ९ हजार ६९९ पुगेको छ। चिकित्सा शिक्षा आयोगको बैठकले आवश्यक अध्ययन तथा अनुगमनका आधारमा सिट थप गर्ने निर्णय गरेको हो। सिट निर्धारणका लागि शिक्षण संस्थाबाट स्वमूल्यांकन फाराम भराएर माग संकलन गरिएको थियो। तीमध्ये ९० शिक्षण संस्थामा विज्ञ टोलीले अनुगमन ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play