दशैँ: टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विशेषता

दशैँमा टीका र जमरा लगाइदिँदा मान्यजनले आशिर्वाद दिँदा मुख्यगरी 'आयुर्द्रोणसुते श्रियो दशरथे....' श्लोक वाचन गर्ने चलन रहेको छ। धर्मशास्त्रका विज्ञका अनुसार यो आशिर्वादले आयु, आरोग्य, ऐश्वर्य र ज्ञान लगायतका विषयलाई समेट्छन्।यस श्लोकका पात्र तथा विषेशता के छन्? अर्थ नबुझे फलदायी हुन्छ कि हुन्न?भिडिओ : कमल परियार ८ महिना मखुन्डो लगाएर अनि ४ महिना मखुन्डोबिना नाचिने नवदुर्गा नाचदशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

दसैंको टीका : आस्था र आत्मीयताको परम्परा
काठमाण्डु – दसैंमा टीका लगाउने परम्परा नेपाली समाजको धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक निरन्तरतासँग जोडिएको महत्वपूर्ण परम्परा हो। विजयादशमीका दिन मान्यजन तथा ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन पुस्तौँदेखि चलिआएको छ। यो केवल धार्मिक संस्कार नभई परिवारका सदस्यबीचको आत्मीयता, सम्मान र शुभेच्छा आदानप्रदान गर्ने अवसर पनि हो। दसैंको मुख्य दिन विजयादशमीमा […] ...

दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सबैलाई आफूभित्रका कमजोरीमाथि विजय हासिल गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउन दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् । उनले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील ...

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा
बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए। ...

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ। जिल्ला ...


