काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १…
थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






