२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ । यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ । तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको…
तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

Read Complete Original Article
Published originally on अनलाइन खबर






