सुनसरी : धेरैका लागि कृषि निर्वाहको माध्यम हो। तर इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताका लागि कृषि पेसा मात्रै होइन, आम्दानी, रोजगारी र आत्मनिर्भरताको आधार बनेको छ। तीन दशकदेखि व्यावसायिक खेतीमा रमाइरहेका मेहताले आफ्नै र भाडामा
तीन दशकदेखि माटोसँग रमाउँदै बुद्धसागर, खेतीबाटै वार्षिक ३० लाख बचत

Read Complete Original Article
Published originally on प्रदेश खबर






