Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहारमा रातभर पनि देउसी भैलो खेल्न पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा रातभर पनि देउसी भैलो खेल्न पाइने
Photo / Coverage: नेपालखबर

तिहारको अवसरमा २४सै घण्टा देउसी भैलो खेल्न पाइने भएको छ।  सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर २४सै घण्टा देउसी भैलो खेल्ने दिन निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत आनन्द वंश न्यौपानेले पठाएको निर्देशनमा सुरक्षित, मर्यादित एवं सुव्यवस्थित रुपमा २४सै घण्टा देउसी भैलो कार्यक्रम सञ्चालन ग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय
Latest NewsJust now

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

बेइजिङ – चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ । यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो । शुल्क समायोजन १० नोभेम्बरदेखि लागू हुनेछ। यसले वासिङ्टनमा चिनियाँ […] ...

काठमाण्डुपाटी
चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी
Latest NewsJust now

चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको हो । काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । काठमाडौँका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै ...

कर्पोरट खबर
एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा
Latest NewsJust now

एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा

• चितवन राइनोजका रवि बोपराले नेपाल प्रिमियर लिगमा ३४ बलमा ३ छ्क्का र २ चौका हिर्काएर अर्धशतक पूरा गरे। • यस सिजनमा १६ अर्धशतक र एक शतक प्रहार भएको छ, जसमा विभिन्न खेलाडीहरूले अर्धशतक हिर्काएका छन्। • पोखरा एभेन्जर्सका युवराज सामराले कर्णाली याक्सका विरुद्ध शतक प्रहार गरेका छन्। ...

नेपालबहस
सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो
Latest NewsJust now

सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो

काठमाडाैँ। सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ। उत्तरी सेनेगलको सेन्ट लुइसबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play