तिहारका अवसरमा जुवातास खेल्दा देशका विभिन्न स्थानबाट १०७ जना पक्राउ परेका छन्। उनीहरूलाई सोमबार देशका विभिन्न जिल्लाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, सबैभन्दा बढी सुर्खेतबाट ४१ जना पक्राउ परेका छन्। त्यस्तै, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। उनीहरुका साथबाट करिब २५ लाख ...
तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






