रसुवाको गत्लाङमा उत्पादित बन्दाकोबी बजारसम्म पुयाउन स्थानीय स्याफ्रुवेसीमा शनिबार तरकारी कृषकहरु तुइनको पालो पर्खेर बसेका छन् । भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले पुल बगाउँदा त्यस क्षेत्रमा यातायातलगायत ढुवानी सेवा प्रभावित भएको छ । पुल नहँुदा किसानले आफ्ना उत्पादन तुइनकै माध्यमबाट बजारसम्म पुयाउनुपर्ने बाध्यता बेहोरिरहेका छन् । समयमै बजारसम्म नपुग्दा उनका उत्पादन कुहिएर त्यतै फाल्नुपर्ने अवस्थाका कारण किसानहरु आर्थिक मारमा समेत पर्ने गरेका छन् ।
ढुवानी समस्यामा तरकारी कृषक !

Read Complete Original Article
Published originally on पर्दाफास






