काठमाडाैँ। नेपाली कलाकारहरूले हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व लक्ष्मी पूजा हर्षोल्लासका साथ मनाएका छन्। तिहारको दाेस्राे दिन आइतबार साँझ लक्ष्मी पूजाका अवसरमा कलाकारहरूले आ–आफ्नो घरमा दीप प्रज्वलन, पूजा–आराधना तथा आकर्षक सजावट गरेर...
नेपाली कलाकारहरूले यसरी मनाए लक्ष्मी पूजा, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






