Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
Photo / Coverage: अर्थडबली

काठमाडौँ / नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थडबली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण
Economy & BusinessJust now

विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण

काठमाडौं- प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ...

आजको अर्थ
जाइकाले सुरु गर्‍यो बीपी राजमार्गको पुनःनिर्माण, २ अर्ब ६० करोड खर्च लाग्ने
Economy & BusinessJust now

जाइकाले सुरु गर्‍यो बीपी राजमार्गको पुनःनिर्माण, २ अर्ब ६० करोड खर्च लाग्ने

काठमाण्डु– प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग २ अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख […] ...

काठमाण्डुपाटी
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने
Economy & BusinessJust now

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

काठमाडौं। अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित गोप्य सूचना संकलन गर्न ठूलो पुरस्कारको घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको आणविक कार्यक्रम, त्यससँग सम्बन्धित केन्द्र, उपकरण तथा वैज्ञानिक र अन्य कर्मचारीबारे उपयोगी जानकारी उपलब्ध गराउने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी सेन्टकमले सामाजिक सञ्जालमार्फत सार्व… ...

आर्थिक न्यूज
घर घरमै दूध तथा दुग्ध पदार्थ पु¥याउन सिताराम डेरीको मोबाइल एप
Economy & BusinessJust now

घर घरमै दूध तथा दुग्ध पदार्थ पु¥याउन सिताराम डेरीको मोबाइल एप

काठमाडौं । दुग्ध पदार्थको बिक्री तथा वितरणलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने उद्देश्यले सिताराम गोकुल मिल्क्स प्रालिले मोबाइल एपमार्फत घरघरमा दूध तथा दुग्ध पदार्थ पु¥याउने सेवा शुरू गरेको छ । कम्पनीले काठमाडौं र ललितपुरका सीमित क्षेत्रमा परीक्षणका रूपमा शुरू गरेको यो सेवा क्रमशः विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका निर्देशक तथा नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष समे… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play