Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

टीभीएसको नयाँ अपाचे आरटीआर २०० फोरभी यूएसडी सार्वजनिक, मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीभीएसको नयाँ अपाचे आरटीआर २०० फोरभी यूएसडी सार्वजनिक, मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । टीभीएसले नयाँ अपाचे आरटीआर २०० फोरभी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्सले अपाचे ट्र्याक एक्सपेरियन्स कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकल सार्वजनिक गरेका हुन्।

नयाँ मोटरसाइकलमा रिफाइन्ड इन्जिन, एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम राखिएको छ। कम्पनीले यी विशेषताले मोटरसाइकलको प्रदर्शन, सुरक्षा र प्रविधिलाई एकसाथ समेटेको जनाएको छ।

मोटरसाइकलमा अर्बन, स्पोर्ट र रेन गरी तीनवटा राइड मोड छन्। दैनिक यात्राका लागि अर्बन, थप प्रदर्शन अनुभवका लागि स्पोर्ट र सडकको अवस्था तथा ट्र्याक्सन कन्ट्रोललाई ध्यानमा राखेर रेन मोड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

नयाँ अपाचे ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। यसको नेपाली बजार मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल नेपालभरका टीभीएस शोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया कप राइजिङ स्टार्स : युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत
Economy & BusinessJust now

एसिया कप राइजिङ स्टार्स : युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो ...

आजको अर्थ
दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह
Economy & BusinessJust now

दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले घरेलु ...

आजको अर्थ
कांग्रेस धादिङ क्षेत्र नं. २ प्रदेश ‘क’ को सभापतिमा बसन्त परियार सर्वसम्मत
Economy & BusinessJust now

कांग्रेस धादिङ क्षेत्र नं. २ प्रदेश ‘क’ को सभापतिमा बसन्त परियार सर्वसम्मत

धादिङ- नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा बसन्त परियार सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको देउवा पक्षले असोज २४ गते उद्घाटन गरेको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट परियारको ...

आजको अर्थ
कोप–३१ः ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
Economy & BusinessJust now

कोप–३१ः ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि ९युएनएफसिसिसी०अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप(३१०मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो निर्णय औपचारिक रूपमा पारित भएसँगै ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play