Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपालका लागि TATA Genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरु) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।कार्तिक १५ गतेदेखि सुरु भएको उक्त ६ दिने प्रशिक्षण कार्यक्रम आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न १४ स्थानमा आयोजना हुने कार्यक्रममा हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब
TechnologyJust now

जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब

काठमाडौं । दैनिक प्रयोग हुने जीमेलमा विभिन्न व्यक्ति, संस्था तथा अनलाइन प्लेटफर्मबाट ईमेल प्राप्त हुनु सामान्य हो । आवश्यक जानकारीसँगै कतिपय अवस्थामा विज्ञापन, प्रमोसन तथा अन्य अनावश्यक सन्देशले इनबक्स भरिने गर्छन् । यस्ता ईमेलले महत्वपूर्ण सन्देश छुट्ने र इनबक्स व्यवस्थापन गर्नसमेत झन्झट हुने गर्छ । तर, जीमेलमा उपलब्ध केही सुविधाको प्रयोग गरेर यस्ता अनावश्यक ईमेलबाट छुटकारा पाउन सकिन्छ ।जीमेलले कुनै ...

आइसिटी समाचार
अमेरिकाले भियतनाममाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा टेस्ला र सामसङको विरोध
TechnologyJust now

अमेरिकाले भियतनाममाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा टेस्ला र सामसङको विरोध

यसै महिना भियतनामबाट आयात हुने वस्तुमा अमेरिकाले नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गर्नुपर्ने वा नपर्ने विषयमा विभिन्न व्यवसायीबीच मतभेद देखिएको छ। अमेरिकी सरकारसमक्ष बुझाइएका प्रतिक्रियाअनुसार टेस्ला र सामसङले नयाँ शुल्क लगाउने प्रस्तावको समर्थन गरेका छैनन् भने केही अन्य कम्पनी तथा उद्योग समूहले भने शुल्क लगाउन माग गरेका छन्। भियतनामले बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको आरोपबारे गत मे महिनामा सुरु गरिएको व्यापार अनुसन्धान ...

टेक्नोलोजी खबर
ओपनएआईले चिप साझेदारीहरू विस्तार गरिरहँदा साम अल्टम्यान दक्षिण कोरियाको आकस्मिक भ्रमणमा
TechnologyJust now

ओपनएआईले चिप साझेदारीहरू विस्तार गरिरहँदा साम अल्टम्यान दक्षिण कोरियाको आकस्मिक भ्रमणमा

ओपनएआईका सिईओ साम अल्टम्यानले सप्ताहन्तमा दक्षिण कोरियाको आकस्मिक भ्रमण गरेका छन्। यस क्रममा उनले सामसङका उच्च अधिकारीहरूसँग भेटघाट गरे भने एसके समूहका अध्यक्ष चे ते-वोनसँग पनि छलफल गरेको बताइएको छ। यो भ्रमणले दक्षिण कोरियाका प्रमुख चिप निर्माताहरूसँगको विद्यमान साझेदारीलाई अझ बलियो बनाउने उद्देश्य राखेको छ। सामसङले शनिबार जानकारी दिए अनुसार, अल्टम्यानले सोलको दक्षिणमा पर्ने योङिनमा सामसङका विभिन्न सहायक कम्पनीहरू-जसमा इलेक्ट्रोनिक्स, वित्त ...

टेक्नोलोजी खबर
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारी साधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारी साधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारी साधन हस्तान्तरण गरेको हो ।Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play