झापा : झापाको बाह्रदशी गाउँपालिका–५ खटखटीमा धान काट्ने मेसिन र मोटरसाइकल एकापसमा ठोक्किँदा ज्यान गुमाएका दुई युवकको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र बाह्रदशी–२ बुट्टाबारीका अशोक राजवंशी रहेको पुष्टि
झापाको बाह्रदशी दुर्घटनाका मृतकको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on प्रदेश खबर






