जेरोनाका ७ नयाँ उत्पादन बजारमा

काठमाडौं । एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो । थपिएका उत्पादनहरुमा हाइड्रा–प्रो मोइस्चराइजिंग क्रिम, ग्लो–सीरम, सनशेड टीएम र एसीएन–सीरम रहेका छन् । यसैगरी कम्पनीले एक्ने–मोइस्चराइजिंग क्रिम, हाइड्रा–टोनर र एक्सफोली फेसवाशपनि उत्पादन सूचीमा थप गरेर बजार पठाउन थालिसकेको छ । नेपाली उपभोक्ताहरुको छालाको सुरक्षाका लागि उपयोगी रहँदै आएका जेरोना डर्माका उत्पादनहरु नेपाली बजारमा लोकप्रीय बन्दै गएका छन् । उत्पादन थप गर्दै लैजाने क्रममा कम्पनीले थप नयाँ ७ उत्पादन पनि बजारमा पठाउन थालेकोहो । जेरोना चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’को ‘स्किन केयर पार्टनर’ पनि हो । नेपाली संगीत क्षेत्रमा योगदान गर्ने उदेश्यले भ्वाइस अफ नेपालको स्किन केयर पार्टनरका रुपमा आवद्ध भएको कम्पनीले जनाएको छ । The post जेरोनाका ७ नयाँ उत्पादन बजारमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जैविक विविधतासम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्नुपर्छ : मन्त्री चौधरी
काठमाडौँ, कात्तिक ११ गते । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप अन्तर्गत सन् २०३०... ...

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने
चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् । ...
![ओली भन्छन्ः देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प छैन [भिडियो]](https://hamrakura.com/uploads/news/images/kp-oli-11-07.jpg)
ओली भन्छन्ः देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प छैन [भिडियो]
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ...
![कोप-३१ मा हिमाली तापक्रम वृद्धि र जलवायु वित्त तीन गुणा बढाउने मुद्दा उठाइने [भिडियो]](https://hamrakura.com/uploads/news/images/maheshwor-dhakal-11-07.jpg)
कोप-३१ मा हिमाली तापक्रम वृद्धि र जलवायु वित्त तीन गुणा बढाउने मुद्दा उठाइने [भिडियो]
कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल ...


