विश्वका चर्चित कम्पनी तथा सञ्चारमाध्यमका वेबसाइट साइबर आक्रमणमा परेका छन्। जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ता पुग्ने वेबसाइटमा खराब जाभास्क्रिप्ट कोड घुसाएर क्रिप्टोकरेन्सी चोरी गर्नेदेखि आइफोनमा हानिकारक कोड पठाउने प्रयास भएको सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार १७८ वटा ...
जुम, सीएनएनदेखि एचएसबीसीसम्मका वेबसाइट ह्याक, क्रिप्टो चोरीदेखि आइफोनमा भाइरस पुर्याउने प्रयास

Read Complete Original Article
Published originally on नेपालखबर






