जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ : काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा जीवित देवी कुमारीलाई दर्शन गराइएको छ। तान्त्रिक र वैदिक विधिअनुसार मङ्गलबार राति कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। परम्पराअनुसार कुमारीलाई रथयात्रासहित सुरक्षित रूपमा कुमारी घरबाट तलेजु मन्दिर परिसरमा पुर्याइएको
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

झापामा निजी सुरक्षागार्ड र बाउन्सरलाई कडाइ, हातपात गरे कारबाही
झापा : जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला–महोत्सव तथा व्यावसायिक प्रतिष्ठानमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरलाई नागरिकमाथि हातपात, दुर्व्यवहार तथा अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिएको छ। दसैँ मेला लगायतका कार्यक्रममा खटिएका बाउन्सर तथा सुरक्षागार्डबाट सर्वसाधारणमाथि ...

गीता आमाको काखमा ‘दर्पण’को नयाँ जीवन
इटहरी : सुनसान जंगल, फोहोरको थुप्रो र झाडीको छेउमा रोइरहेको नवजात शिशु। जन्मिएको करिब १० दिनमै बेवारिसे अवस्थामा फेला परेको बालकको अहिले नयाँ पहिचान बनेको छ– ‘दर्पण गौतम’। इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा पुगेका दर्पणले ...

दशैँ : भ्रम र यथार्थ
प्रा. डा. बद्रीविशाल पोखरेल अझै पनि राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट दशैँ हिन्दुहरूको महान् चाड भनेर बखान गरेको सुन्नुपरेको छ । सामन्तवादी कुरूप भाष्यले परिवर्तित परिस्थितिमा जनमनलाई भड्काउन सक्छ भन्ने अझै बुझिएन । दशैँ बहिष्कार पक्षधरहरूलाई उक्साउने काम ...


